PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

निखिल र सञ्चिताका छोराछोरीको रक्षाबन्धन



पहिलोपोस्ट

निखिल र सञ्चिताका छोराछोरीको रक्षाबन्धन

काठमाडौँ: निखिल उप्रेतीसँग बिहे गरेदेखी अभिनेत्री सञ्चिता लुईंटेल घर गृहस्थीमा व्यस्त देखिन्छन्। हुन त बिहेपछि पनि उनले फिल्महरु गरिन्। तर उनी अभिनित फिल्महरुले व्यवसायिक सफलता प्राप्त गरेन। दुई सन्तानकी आमा बनेकी सञ्चिता छोरा आर्थव र छोरी सान्वीको हेरचाह गर्न व्यस्त छिन्। जनै पुर्णिमा एवम् रक्षाबन्धनको अवसरमा आर्थव र सान्वीले रक्षा बन्धन मनाएका छन्।

दुवैले एक अर्कालाई राखी बाँधेका तस्वीर सञ्चिताले आफ्नो फेसबुक अकाउन्ट मार्फत सार्वजनिक गरेकी छिन्। तस्वीरमा आर्थवले सान्वीको खुट्टा ढोगेका छन्। एक्सनस्टारका छोरोछोरीले यसरी मनाएका छन् रक्षाबन्धन। सञ्चिताले सबैलाई रक्षाबन्धनको शुभकामना पनि दिएकी छिन्। 







@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell