PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सानेपामाः स्थानीय करबारे परामर्श



पहिलोपोस्ट

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि सानेपामाः स्थानीय करबारे परामर्श

काठमाडौँः नेपाली कांग्रेसबाट निर्वाचित भएका देशभरका जनप्रतिनिधि पार्टी कार्यालयमा भेला भएका छन्। पार्टीको निर्देशन बमोजिम स्थानीय तहहरुले लगाइरहेको कर लगायतका विषयमा छलफल गर्न जनप्रतिनिधि उपस्थित भएका हुन्।

पछिल्लो समयमा स्थानीय तहमा जथाभावी कर लगाइएको भन्दै आलोचना भएपछि कांग्रेसले आफ्ना दलबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौँ बोलाएको हो। 

पार्टी सभापति शेरबहादुर देउवाले स्थानीय जनप्रतिनिधिलाई स्वागत गर्दै छलफलले थप उर्जा मिल्ने बताएका छन्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell