PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

'बेबी बम्प' सहित र्‍याम्पमा नेहा



पहिलोपोस्ट

'बेबी बम्प' सहित र्‍याम्पमा नेहा

गर्भवती नेहा धुपिया र्‍याम्पमा हिँडेकी छिन्। 'ल्याक्मी फेसन वीक' र्‍याम्पमा नेहा 'बेबी बम्प' देखाउँदै र्‍याम्पमा उत्रेकी हुन्।

र्‍याम्पमा उनीसँगै श्रीमान अंगद वेदी पनि थिए। र्‍याम्पपछि दुवैले अभिभावक बन्न आफूहरु उत्साहित रहेको बताए। उनीहरु अब दुईबाट तीन हुन तयार रहेको भारतीय मिडियामा उल्लेख छन्। गत बैशाखमा उनीहरुको विवाह भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell