
काठमाडौं: गाईजात्राको अवसरमा क्यारिकेरचर ब्याटलको भिडियो सार्वजनिक भएको छ।
हास्यकलाकार राजाराजेन्द्र पोखरेल, दिनेश काफ्ले, सुवोध गौतम लगायतले हास्य कलाकारहरुको क्यारिकेरचर ब्याटलको भिडियो सार्वजनिक गरेका हुन्। क्यारिचेर ब्याटल भिडियोमा सुमन कार्की र प्रभात लामाले पनि आफ्ना प्रस्तुति दिएका छन्।
यूट्युब च्यानल इन्टरटेन नेपालमार्फत ब्याटलको भिडियो सार्वजनिक भएको हो।