PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

किन आए अर्जुन कपुर नेपालमा ?



पहिलोपोस्ट

किन आए अर्जुन कपुर नेपालमा ?

बलिउड अभिनेता अर्जुन कपुर नेपाल आएका छन्।

सोमबार बुद्ध एयरबाट पोखरा पुगेका छन्। हुन त बलिउड अभिनेतहरु नेपाल आउने जाने गरिरहन्छन्। तर अर्जुन भने नयाँ फिल्म छायाँकन गर्न नेपाल आएको चर्चा छ। अर्जुनले पछिल्लो समय हाल्फ गर्लफ्रेन्ड फिल्म गरेका थिए। फिल्ममा उनीसँगै श्रद्धा कपुरको अभिनय थियो।


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell