काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्वोधन गर्दै छन्। आज १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।
विम्स्टेकको चौथो शिखर सम्मेलसहित विविध विषयमा प्रधानमन्त्री ओलीले संसदलाई जानकारी दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।