PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

साढे २ किलो सुन सहित विमानस्थलमा समातिए भुटानी नागरिक



पहिलोपोस्ट

साढे २ किलो सुन सहित विमानस्थलमा समातिए भुटानी नागरिक
प्रतीकात्मक फोटो : www.investing.com

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्करी गर्ने एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ। 
विमानस्थल प्रहरीले भुटानी नागरिक शतरज नमिललाई पक्राउ गरेको हो। शतरज विमानस्थलबाट भुटानतर्फ जान लाग्दा चेकिङका क्रममा अवैध सुन भेटिएको हो। 

उनको साथबाट प्रहरीले १ सय ५७.३२ ग्रामको सुनको प्याकेट १६ थान (२ किलो ५ सय ग्राम) बरामद गरेको हो। उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरीले विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell