PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसिया कप छनोट : ओमानले टस जितेर बलिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै



पहिलोपोस्ट

एसिया कप छनोट : ओमानले टस जितेर बलिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौँ : एसिया कप छनोट क्रिकेट आजबाट सुरु हुँदैछ। मलेसियामा हुने छनोटमा नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ। ओमानले टस जितेर पहिले बलिङ रोजेको छ।

टस हारेको नेपालले बायुमास ओभलमा हुने खेलमा पहिले ब्याटिङ गर्दैछ। उपकप्तान ज्ञानेन्द्र मल्ल र सुबास खकुरेलले नेपालको ओपनिङ सम्हालिरहेका छन्। अनिल कुमार शाह, विनोद भण्डारी, ललित भण्डारी र ललित राजवंशी बेन्चमा छन्।

एसिया कप छनोटमा नेपाल र ओमानसहित ६ राष्ट्रको सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell