PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

बिम्स्टेकका लागि भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ काठमाडौंमा

बिम्स्टेकका लागि भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ काठमाडौंमा

प्रवीण रानाभाट/पहिलोपोस्ट

काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार  दसो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरेका छन्।

ट्रेन्डिङ पोस्ट

Ncell