PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

टिजरमा 'छिरिङ'



पहिलोपोस्ट

टिजरमा 'छिरिङ'

काठमाडौं:  फिल्म 'छिरिङ'को प्रचार सुरु भएको छ। निर्माण टिमले प्रचार अस्त्र टिजर सार्वजनिक गरेको छ। गायक निमा रुम्बा र यशकुमार अभिनित फिल्मले मुस्ताङको लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथाको कथा समेटेको छ।

फिल्मलाई अभिनेता समेत रहेका यशकुमारले निर्देशन हो। फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ। फिल्म आगामी असोज १२ गते रिलिज हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell