PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पहिलो फिल्म असफल, नितिनको दोश्रो फिल्म 'गीत गजल'



पहिलोपोस्ट

पहिलो फिल्म असफल, नितिनको दोश्रो फिल्म 'गीत गजल'

काठमाडौं:  नितिन चन्दले नयाँ फिल्म गर्ने घोषणा गरेका छन्। उनले निर्दशन गर्ने फिल्मको नाम 'गीत गजल' हो।

म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहने नितिनले फिल्मका कलाकार फाइनल गरेका छन्। रुप पोखरेल र आरोही सिंहलाई यसै फिल्म मार्फत उनले डेब्यू गराउन लागेका हुन्।

फिल्मलाई आरोहण क्षेत्रीले निर्माण गर्ने भएको छ। लभस्टोरी जनरामा निर्माण बन्ने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाँकन रहेनछ। भदौको अन्तिम साताबाट फिल्म निर्माण टिम छायाँकनमा जानेछ। अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भैरहेको छ। यसअघि नितिन निर्देशित फिल्म 'जोनी जेन्टलम्यान' खासै चलेन। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell