PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

नेपाल र भुटानबीच द्वीपक्षीय बैठक सम्पन्न



पहिलोपोस्ट

नेपाल र भुटानबीच द्वीपक्षीय बैठक सम्पन्न
विमानस्थलमा भुटानका दसो छिरिङ।

काठमाडौंः नेपाल र भुटानबीच बुधवार द्वीपक्षीय बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भुटानका प्रधान न्यायाधीश तथा अन्तरिम सरकार प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुकबीच द्वीपक्षीय बैठक भएको हो।
 
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका भुटानी प्रमुख सल्लाहकार वाङचुक र प्रधानमन्त्री ओलीबीच विम्स्टेक सम्मेलनस्थल होटल सोल्टीमा भेटावर्ता भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell