PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा, उपप्रधान तथा रक्षामन्त्री पोखरेलले गरे स्वागत, फोटोमा हेर्नुस्

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा, उपप्रधान तथा रक्षामन्त्री पोखरेलले गरे स्वागत, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्।

भर्खरै काठमाडौं ओर्लिएका मोदीलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। 

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीलेसमेत स्वागत गरेका थिए। 

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा आजबाट काठमाडौंमा शुरु हुदैछ। 


ट्रेन्डिङ पोस्ट

Ncell