PahiloPost

May 16, 2026 | २ जेठ २०८३

पोखरामा 'रोज'



पहिलोपोस्ट

पोखरामा 'रोज'

काठमाडौं : फिल्म 'रोज' टिमले पोखराबाट मोफसल प्रचार सुरु गरेको छ।बिहिबार निर्माण टिम पोखरा पुगेको हो। टिममा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, मिरुना मगर, परमिता राणा, प्रताप दास लगायत छन्।

मिडटाउन ग्यालरी हलमा आयोजित  कार्यक्रममा प्रदीपले आफू पहिलोपटक रोमान्टिक जनरबाट पर हटेर थ्रीलरमा काम गरेको बताए।
अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् ।उनले भनिन् ‘कतै न कतै मेरो जीवनको नजिक मुख्य पात्र भएकाले मलाई काम गर्दा सजिलो र इन्टिमेट महसुस भयो’।

अब यो टिम बुटवल, नारायणगढ, धरान, इटहरीदेखी बिर्तामोड जानेछ। नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell