PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

बिम्स्टेकमा सहभागी विशिष्ट व्यक्तिको सवारी सुरक्षा, फोटोमा हेर्नुस्

बिम्स्टेकमा सहभागी विशिष्ट व्यक्तिको सवारी सुरक्षा, फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन आएका विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

नेपाली सेनाको नेतृत्वमा हवाई गस्ती समेतलाई प्राथमिकता दिएर सुरक्षा मिलाएको छ। सम्मेलनलाई ध्यान दिएर २० हजार भन्दा बढि सुरक्षाकर्मी खटिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell