PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बिम्स्टेक साइडलाइनमा भारत-बंगलादेश द्वीपक्षीय छलफल



पहिलोपोस्ट

बिम्स्टेक साइडलाइनमा भारत-बंगलादेश द्वीपक्षीय छलफल

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच बिम्स्टेक सम्मेलन साइड लाइन भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा दुर्इ नेताले अापसी हितका साथै द्वीपक्षीय सम्बन्धको विषयमा चर्चा गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

भेटमा दुवै नेताले दुर्इ देशबीच अार्थिक साझेदारीका विषयमा चर्चा गरेका थिए।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनासँग समेत शिष्टाचार भेट गरेका छन्। 

बिम्स्टेक साइडलाइनमा भएको भेटवार्तामा अापसी हित र द्वीपक्षीय साझेदारी बढाउने विषयमा छलफल भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell