PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गायक तथा नाट्यकार रिमालको ९३ वर्षको उमेरमा निधन



पहिलोपोस्ट

गायक तथा नाट्यकार रिमालको ९३ वर्षको उमेरमा निधन

काठमाडौँ: वरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक हरि प्रसाद रिमालको निधन भएको छ।

शुक्रवार बिहान करिब १ बजे ९३ वर्षीय रिमालको बानेश्वर स्थित आफ्नै निवासमा निधन भएको हो।

रिमालको फगत एक नजरमा कसैले लियो मन, बिना बादल असिना आउँदैन  जस्ता गीत चर्चित छन्। उनले नेपाली चलचित्र मनको बाँध, आमा, के घर के लगायत चलचित्रमा समेत अभिनय गरेका छन्। रिमालका दुई छोरा, एक छोरी छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell