PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

म्यानमारकी प्रथम महिला चो चोको पाटन यात्रा हेर्नुस् फोटोमा

म्यानमारकी प्रथम महिला चो चोको पाटन यात्रा हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


म्यानमारकी फस्ट लेडी चो चोले पाटन दरबार क्षेत्रको भ्रमण गरेकी छिन्। पाँच लाखभन्दा बढी नेपाली भाषी रहेको म्यानमारका राष्ट्रपति विन मिन्टकी पत्नी चो चोलाई परम्परागत पोशाकमा पाटनका नागरिकले स्वागत गरेका थिए। दरवार क्षेत्रबारे ललितपुरका मेयरले ब्रिफिङ गरेका थिए। हेर्नुस् तस्बिर :


ट्रेन्डिङ पोस्ट

Ncell