PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

भोटिङका आधारमा अवार्ड



पहिलोपोस्ट

भोटिङका आधारमा अवार्ड

काठमाडौँ: भाद्र ३१ गते जापानमा हुने ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’को भोटिङ सुरु भएको छ। दर्शकले विश्वभरबाट नोमिनेशनमा परेका कलाकारलाई भोटिङ गर्न पाउने आयोजक सुर्य कर्पोरेशनले जनाएको छ।

फिल्म र संगीतका १२ विधामा अवार्ड वितरण हुनेछ। भाद्र १५ देखी भाद्र ३० गतेसम्म भोटिङ खल्ला रहने आयोजक बासुदेव लामिछानेले बताए।

दर्शकले सुर्य ईन्टरनेशनल अवार्ड डट कममा रहेको उत्कृष्ट पाँचको प्राफाईलमा क्लिक गरेर भोट गर्न पाउनेछ। अत्याधिक भोटका आधारमा कलाकारलाई अवार्ड वितरण गरिने आयोजक संस्थाका नेपाल व्यवस्थापक समीर बलामीले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell