PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ट्रेलरमा धमलाकी पत्नी एलिजा



पहिलोपोस्ट

ट्रेलरमा धमलाकी पत्नी एलिजा

काठमाडौँ: फिल्म ‘अनुराग’ टिमले फिल्मको प्रचार सुरु गरेको छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति निजिकिँदै जाँदा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।

संचारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतम र डेब्यू कलाकार समुन्द्र पण्डितको मुख्य अभिनय छ। असोज १२ देखी प्रदर्शनमा आउने फिल्ममा एलिजा र समुन्द्रसँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला लगायतको अभिनय छ।

फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell