PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

विराट कोहलीले एसिया कप नखेल्ने, भारतको कप्तानी रोहित शर्माले गर्ने



पहिलोपोस्ट

विराट कोहलीले एसिया कप नखेल्ने, भारतको कप्तानी रोहित शर्माले गर्ने

भारतका नियमित कप्तान विराट कोहलीले युएईमा हुने एसिया  नखेल्ने भएका छन्। शनिवार कोहलीलाई छाड्दै रोहित शर्माको कप्तानीमा १५ सदस्यीय भारतीय टोली घोषणा गरिएको हो।

कोहलीलाई एसिया कपमा रेस्ट दिइएको हो। यस्तै ६लीमा एक नयाँ खेलाडीले स्थान बनाएका छन्। २० वर्षीय खलिल अहेमदले पहिलो पटक भारतको सिनियर टिममा स्थान बनाएका हुन्।

एसिया कप सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा शुरु हुँदैछ। ६ टोलीले भाग लिने प्रतियोगितामा भारत, पाकिस्तान समूह ए मा छ। यस्तै मलेसियामा भइरहेको एसिया कपको विजेता पनि यही समूहमा रहनेछ।

 

भारतीय टोली:

रोहित शर्मा (कप्तान), शिखर धवन (उपकप्तान), लोकेश राहुल, अम्बाटे राएडु, मनिस पाण्डे, केदार जादव, महेन्द्र सिंह धोनी (विकेटकिपर), दिनेश कार्तिक, हार्दिक पाण्ड्या, अक्सर पटेल, कुदलिप यादव, युजभेन्द्र चावल, भुवनेश्वर कुमार, जसप्रित बुमराह, शार्दुल ठाकुर, खलिल अहेमद

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell