PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रिमियर लिग : लिभरपुल र चेल्सीको लगातार चौथो जित



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुल र चेल्सीको लगातार चौथो जित

लिभरपुल र चेल्सीले प्रिमियर लिगमा लगातार चौथो जित हात पारेका छन्। शनिवार भएको खेलमा लिभरपुलले लेस्ट सिटीलाई २-१ ले हरायो।

लिभरपुलका लागि साडियो माने र रोवर्टो फिर्मिनोले १-१ गोल गरे। लेस्टरका लागि राचिड गेजलले एक गोल गरे।

यस्तै लण्डन क्लब चेल्सीले बर्नमाउथलाई २-० ले हरायो। चेल्सीका लागि पेड्रो र एडेन हाजार्डले एक-एक गोल गरे।

लगातार चार जितपछि गोलअन्तरमा लिभरपुल अगाडी रहँदै शीर्ष स्थानमा छ भने चेल्सी दोस्रो स्थानमा छ।

यस्तै साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई २-० ले तथा वल्भरह्याम्पटनले वेष्टहमलाई १-० ले हरायो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell