PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

'कथा काठमाडौं'को ट्रेलर आयो



पहिलोपोस्ट

'कथा काठमाडौं'को ट्रेलर आयो

काठमाडौं : गीत सार्वजनिक गरेसँगै चर्चामा रहेको फिल्म हो ’कथा काठमाडौं’। गीतको भिडियोमा देखाइएको उत्तेजित दृश्यका कारण लामो समय फिल्मको नकरात्मक चर्चा पनि भयो। सामाजिक सञ्जालमा

फिल्मका मुख्य कलाकार प्रियांका कार्की र प्रमोद अग्रहरीलाई लिएर नकरात्मक टिप्पणी पनि भएको थियो। अब भने फिल्म निर्माण टिमले फिल्मको प्रचार अस्त्र टेलर सार्वजनिक गरेको छ।

संगीता श्रेष्ठको निर्देशनमा बनेको यस फिल्ममा  काठमाडौंका विभिन्न पात्रहरुको कथा समेटिएको छ। फिल्ममा प्रियंका र प्रमोदसँगै आयुषमान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको प्रमुख अभिनय छ।

फिल्ममा मित्र गुरुङको सम्पादन रहेको छ। फिल्म असोज १२ मा रिलिज हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell