PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

गुडबाई जाकार्ता, चारवर्षपछि चीनको हानझोउमा भेटौँला, ११ फोटोमा हेर्नुस्

गुडबाई जाकार्ता, चारवर्षपछि चीनको हानझोउमा भेटौँला, ११ फोटोमा हेर्नुस्

पहिलोपोस्ट /पहिलोपोस्ट


दुई साता भन्दा बढी सञ्चालन भएको १८औँ एसियन गेम्सको आइतवार साँझ समापन भएको छ। इन्डोनेसियाको जाकार्ता स्थिक जीबीके स्टेडियममा भव्य समापन गरिएसँगै १८औँ एसियाड औपचारिक रुपमा सकिएको छ।

एसियाका ४५ देशले प्रतिस्पर्धा गरेको १८औँ एसियाडमा चीनले सर्वाधिक १३२ स्वर्ण जित्यो। आयोजक इन्डोनेसियाले पनि उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हात पार्‍यो। यसपटक ४० खेलको ४६५ इभेन्ट समावेश गरिएको थियो।

इन्डोनेसियाले दोस्रो पटक एसियाड आयोजक गरेको हो। यसअघि सन १९६२ मा चौथो संस्करण आयोजना गरेको थियो।

१८औँ एसियाड सकिएको छ। अब चार वर्षपछि १९औँ एसियाड चीनको हानझोड सहरमा आयोजना हुनेछ। गुडबाई जाकार्ता सी यु हानझोउ।

 



ट्रेन्डिङ पोस्ट

Ncell