PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

संजीवनीको आवाजमा अर्को नेपाली गीत



पहिलोपोस्ट

संजीवनीको आवाजमा अर्को नेपाली गीत

काठमाडौं : भारतीय गायिका संजीवनी नेपाली गीत गाउन सक्रिय छिन्। उनले फेरि नयाँ नेपाली गीत गाएकी छिन्। उनको स्वरमा 'मेरो माया' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियोमा कलाकार विशाल थापा र अनिशा न्यौपाने फिचर्ड छन्। सबी अधिकारीको शब्द तथा सुर्य काश्यबको संगीत रहेको गीतको भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन्। भिडियालाई टेकेन्द्र शाहले सम्पादन गरेका हन्। ‍

सांगीतिक कार्यक्रमका लागि नेपाल आइरहने संजीवनी नेपाली गीत/स‌ंगीत प्रेमी पनि हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell