PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नेपाललाई दोस्रो झट्का, कप्तान पारस आउट



पहिलोपोस्ट

नेपाललाई दोस्रो झट्का, कप्तान पारस आउट
फाइल फोटो

एसिया कप छनोट अन्तर्गत नेपाल र हङकङबीच अहिले खेल भइरहेको छ। मलेसियामा जारी खेलमा नेपालले खराब सुरुवात गरेको छ। पहिलो ओभरमै ओपनर सुवास खक्ुरेललाई शून्य रनमा गुमाएको नेपालले आठौँ ओभरको अन्तिम बलमा कप्तान पारस खड्कालाई पनि गुमाएको छ।

८औँ ओभरको अन्तिम बलमा कप्तान पारस खड्का व्यक्तिगत १४ रनमा आउट भएका हुन्।

पढ्नुस्ः एसिया कप छनोटः नेपाल र हङकङ भिड्दै, नेपालको खराब सुरुवात

जित्नै पर्ने दबाबमा खेलिरहेको नेपालले आठ ओभरको खेल सकिँदा २ विकेट गु्माएर २३ रन जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell