PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एसिया कप छनोट: हङकङ विरुद्ध नेपालको खराब ब्याटिङ, २१ ओभरमा ५५ रन, ६ विकेट पतन



पहिलोपोस्ट

एसिया कप छनोट: हङकङ विरुद्ध नेपालको खराब ब्याटिङ, २१ ओभरमा ५५ रन, ६ विकेट पतन

काठमाडौँ : एसिया कप छनोट अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङ विरुद्ध खराब ब्याटिङ गरेको छ।

युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २१ ओभरमा जम्मा ५५ रन बनाँदा ६ विकेट गुमाइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell