PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै, बिमस्टेक सम्मेलनबारे जानकारी दिने



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै, बिमस्टेक सम्मेलनबारे जानकारी दिने

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो बिमस्टेक सम्मेलनबारे संसदलाई जानकारी गराउने भएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सम्मेलनबारे जानकारी दिन लागेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। बैठक दिउँसो १ बजे बस्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell