A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a812ffed6eee8.47500589): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a812ffed6eee8.47500589,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एसिया कप छनोट : युएई र हङकङ फाइनलमा, अन्तिम खेल हारेपछि ओमान बाहिरियो
PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

एसिया कप छनोट : युएई र हङकङ फाइनलमा, अन्तिम खेल हारेपछि ओमान बाहिरियो



पहिलोपोस्ट

एसिया कप छनोट : युएई र हङकङ फाइनलमा, अन्तिम खेल हारेपछि ओमान बाहिरियो

काठमाडौँ : युएई र हङकङ मलेसियामा भइरहेको एसिया कप छनोटको फाइनलमा पुगेका छन्। मंगलवार भएको लिगको अन्तिम खेलमा जित हात पार्दै युएई र हङकङले क्रमश: पहिलो र दोस्रो स्थानमा रहदै फाइनलमा स्थान बनाए।

यसअघिका चार खेलमा अपराजित रहेपनि अन्तिम खेलमा युएईसँग १३ रनले पराजित भएपछि हङकङ समान ७ अंक जोडेपनि रनरेटमा पछि पर्दै ओमान भने फाइनल पुग्नबाट बञ्चित भयो।

अन्तिम खेलमा हङकङले भने नेपालाई ३ विकेटले हरायो। यस्तै यसअघिका चार खेल हारेको सिंगापुरले अन्तिम खेलमा घरेलु ६ली मलेसियालाई २९ रनले पराजित गर्दै सान्त्वा जित हात पार्‍यो।

लिग चरणका सबै खेल सकिएपछि युएई पहिलो, हङकङ दोस्रो, ओमान तेस्रो र नेपाल चौथो भयो। यस्तै एक-एक खेल जितेका मलेसिया र सिंषापुर क्रमश: पाँचौ र छैटौँ भए।

अब युएई र हङकङबीच फाइनल खेल हुनेछ र त्यसको विजेता यही सेप्टेम्वर १६ देखि युएईमा हुने एसिया कप मा छनोट हुनेछ। छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell