PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

साफ च्याम्पियनसिप : यस्तो छ पाकिस्तान विरुद्ध खेल्ने नेपालको प्लेइङ ११, सुमन अर्यालले डेब्यु गर्दै



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : यस्तो छ पाकिस्तान विरुद्ध खेल्ने नेपालको प्लेइङ ११, सुमन अर्यालले डेब्यु गर्दै
फाइल फोटो : एन्फा

बंगलादेशमा आजबाट सुरु हुने साफ च्याम्पियनसिपअन्तर्गत पाकिस्तान विरुद्धको खेलका लागि नेपालको प्लेइङ ११ सार्वजनिक गरिएको छ।

जसमा पहिलो पटक टिममा परेका सुमन अर्यालले डेब्यु गर्दै छन्।

बंगलादेशको ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा खेल नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ।

 

नेपालको प्लेइङ ११

गोलकिपर : किरण चेम्जोङ

डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी,सुमन अर्याल

मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन बिष्ट, विमल घर्तिमगर

फरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell