PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बेकहमको क्लबको नाम सार्वजनिक, २०२० बाट एमएलएस खेल्ने



पहिलोपोस्ट

बेकहमको क्लबको नाम सार्वजनिक, २०२० बाट एमएलएस खेल्ने

इंग्लिस टोलीका पूर्व कप्तान डेभिड बेकहमको नयाँ फुटबल क्लबको नाम सार्वजनिक भएको छ।

अमेरिकाको मेजर सकर लिग (एमएलएस) खेल्ने उक्त क्लबको नाम फुटबल इन्टरनासिओनल डे फुटबल मायमी (इन्टर मायमी सिएफ) राखिएको छ।

यस क्लबले सन् २०२० को सिजनबाट एमएलएस खेल्नेछ।

नयाँ क्लबको नाम र क्रेस्ट घोषणा गर्न पाउनु आफू र आफ्नो टिमको लागि खुशीकों कुरा भएको माइमीका मालिक बेकहमले बताएका छन्।

बेकहमले यसअघि एमएलएस क्लब एलए ग्यालेक्सीबाट खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell