PahiloPost

May 16, 2026 | २ जेठ २०८३

अस्ट्रेलिया केन्द्रित ‘राप्ती इन्टरनेशनल म्युजीक अवार्ड’



पहिलोपोस्ट

अस्ट्रेलिया केन्द्रित ‘राप्ती इन्टरनेशनल म्युजीक अवार्ड’

काठमाडौं : पछिल्लो समय अवार्ड आयोजकहरु विदेश केन्द्रित हुन थालेका छन्। आगामी भदौ २३ मा ‘राप्ती इन्टरनेशनल म्युजीक अवार्ड’ पनि अस्ट्रेलियामा हुने भएको छ।

राप्ती अञ्चल भित्रका कलाकारहरुलाई मात्र दिइने यो अवार्डका लागि कलाकार अस्ट्रेलिया उडेका छन्। बुधबार राती अभिनेता पल शाह, लोक गायिका राधिका हमाल, सिन्धु मल्ल लगायत अस्ट्रेलिया उडेका हुन्।

अवार्ड कार्यक्रममा राधिका हमालको प्रस्तुती रहने छ। अवार्ड कार्यक्रम रक्डेल एनएसडब्लुस्थित इन्द्रेणी फङसन सेन्टरमा हुने आयोजकले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell