PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सेलेना : मानव बेचबिखन एकदम अचम्म लाग्छ



पहिलोपोस्ट

सेलेना : मानव बेचबिखन एकदम अचम्म लाग्छ

हलिउड गायिका सेलेना गोमेज मानव बेचबिखनविरुद्धको सेवामुलक संस्थामा आबद्ध भएकी छिन्। हालै उनी संस्थामा आबद्ध भएकी हुन्। यस विषयबारे धेरै कुरा बाहिरिएको छैन।

तर हलिउड मिडियालाई सेलेनाले भनिन् ‘यस विषयमा धेरै कुरा त भन्न चाहन्नँ। तर मलाई मानव बेचबिखन एकदम अचम्म लाग्छ।’ उनले संस्थामा काम पनि थालेकी छिन्।

गायक जस्टिन बिबरसँग ब्रेकअप भएपछि सेलेना सेवामुलक कार्यमा सक्रिय हुन थालेकी छिन्। सेलेना गायनमा पनि उत्तिकै सक्रिय छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell