PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

साफ च्याम्पियनसिप : विराज, नवयुग र भरत पहिलो रोजाईँमा परेनन, भुटान विरुद्ध किरणले कप्तानी गर्दै



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : विराज, नवयुग र भरत पहिलो रोजाईँमा परेनन, भुटान विरुद्ध किरणले कप्तानी गर्दै

काठमाडौँ : साफ च्याम्पियनसिप अन्तर्गत भुटान विरुद्धको खेलमा नियमित कप्तान विराज महर्जन पहिलो रोजाईँमा छैनन्। यस्तै फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठ पनि पहिलो ११ मा छैनन्।

विराजको स्थानका गोलकिपर किरण चेम्जोङले नेपालको कप्तानी गर्दैछन्। किरणले पहिलो पटक नेपालको सिनियर टोलीको कप्तानी गरेका हुन्। पहिलो खेलमा यी तीनै खेलाडीले पहिलो रोजाईँमा खेलेका थिए।

भरत, नवयुग र विराजको स्थानमा विशाल राई, सुनिल बल र दिनेश राजवंशीले पहिलो रोजाईँमा स्थान बनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell