PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

शाहिदको टुइटरमा ‘आई लभ यू कट्रिना कैफ’



पहिलोपोस्ट

शाहिदको टुइटरमा ‘आई लभ यू कट्रिना कैफ’

बलिउड अभिनेता शाहिद कपुरको फेसबुक र इस्टाग्राम अकाउन्ट ह्याक भएको छ। टर्कीका ह्याकरले शाहिदको अकाउन्टबाट विभिन्न क्यापसन लेखेका छन्।

शाहिदले पद्मावतमा गरेको राजाको भुमिका चित्त बुज्दो नरहेको ह्याकरले क्याप्सन लेखेका छन्। क्यापसनमा ‘आई लभ यू कट्रिना कैफ’ भनेर लेखिएको छ।


हालै सन्तान सुख प्राप्त गरेका चकलेटी हिरो यतिखेर तनावमा छन्। शाहिद अकाउन्ट रिकभरको प्रयासमा छन्। भारतीय मिडियाका अनुसार टर्कीसका उक्त ह्याकरहरु अकाउन्ट ह्याक गर्न निकै माहिर छन्। शाहिदको अकान्ट रिकभर हुन लामो समय लाग्ने देखिएको छ। तर शाहिद रिकभर गर्न लागी परेका छन्। अभिनेता शाहिद अभिनित फिल्म ‘बत्ती गुल मीटर चालू’ भने असोज ५ मा प्रदर्शनमा आउनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell