PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

राजा र सैनिक शासनको माग गर्दै झन्डा जुलुस

राजा र सैनिक शासनको माग गर्दै झन्डा जुलुस

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : गणतन्त्रान्त्रिक मुलुकमा पुन: राजतन्त्रको आवश्यकता रहेको भन्दै एउटा समूहले आज राष्ट्रिय झन्डासहित जुलुस निकालेको छ। 
वसन्तपुर दरवारक्षेत्रबाट सुरु भएको जुलुस दरबारमार्गको महेन्द्रको शालीकसम्म पुगेको थियो। जुलुसमा सहभागीहरुले राजा आउ देश बचाउ, सैनिक आउ देश बचाउ, नेपाली जनता के भन्छ – राजतन्त्र ले भन्छ जस्ता नारा लगाएका थिए। हेर्नुस् जुलुसको फोटो :


ट्रेन्डिङ पोस्ट

Ncell