PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

विमलको गोलमा नेपाललाई बंगलादेश विरुद्ध अग्रता



पहिलोपोस्ट

विमलको गोलमा नेपाललाई बंगलादेश विरुद्ध अग्रता
फोटो : @SAFFSuzukiCup

साफ च्याम्पियनसिप अन्तर्गत बंगालादेश विरुद्धको खेलमा नेपाललले अग्रता लिएको छ।

३३औँ मिनेटमा विमल घर्ती मगरले फ्रिकिक मार्फत गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन्। विमलको फ्रिकिक बंगलादेशी गोलकिपर सहिदुल अलामले सही अनुमान लगाएपनि पूर्ण रुपमा रोक्न सफल नहुँदा गोल भएको थियो।

बंगलादेशका वाले फैजलले निल बललाई फल गरेपछि नेपालले फ्रिकिक पाएको हो। झन्डै ३५ यार्डबाटबाट विमलको फ्रिकिकमा गोल गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell