PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

युइएफए नेशन्स लिग : इंग्ल्याण्डविरुद्ध स्पेनको पुनरागमन जित, आइसल्याण्डको पोस्टमा स्वीट्जरल्याण्डको ६ गोल



पहिलोपोस्ट

युइएफए नेशन्स लिग : इंग्ल्याण्डविरुद्ध स्पेनको पुनरागमन जित, आइसल्याण्डको पोस्टमा स्वीट्जरल्याण्डको ६ गोल

स्पेनलेे एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै इंग्ल्याण्डलाई २-१ ले पराजित गरेको छ। युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को समूह डी को खेलमा मार्कुस रासपोर्डले गोल गर्दै इंग्ल्याण्डलाई पहिले अग्रता दिलाएका थिए।

तर सउल निगेज र रोड्रिगोले गोल गर्दै स्पेनलाई जित दिलाए।

लिग ए कै समूह बी को खेलमा स्वीट्जरल्याण्ड्सले वेल्सलाई ६-० को फराकिलो अन्तरले हरायो। स्वीस टोलीका लागि ६ फरक खेलाडीले गोल गरे। फराकिलो जित दिलाउन स्टेफन जुबर, डेनिस जहारिया, जेर्दान शाकिरी, हरिस सेफेरोभिच, अल्वियन अजेटी र एडमिर मेहमदीले गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell