PahiloPost

May 16, 2026 | २ जेठ २०८३

मोटरसाइकल दुर्घटनामा धादिङमा एक जनाको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा धादिङमा एक जनाको मृत्यु

धादिङः पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका –२ बाह्रकिलोमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

गल्छीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नम्बरको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell