PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पुरुष भलिबलमा निर्णायकको भूमिका निर्वाह गर्न चन्द्र बदना राई श्रीलंका जाने



पहिलोपोस्ट

पुरुष भलिबलमा निर्णायकको भूमिका निर्वाह गर्न चन्द्र बदना राई श्रीलंका जाने

काठमाडौँ : भलिबल निर्णायक चन्द्र बदना राई मंगलवार श्रीलंकाको कोलोम्बो जाने भएकी छिन्।

श्रीलंकाको राजधानी कोलोम्बोमा सेप्टेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रथम पुरुष एसियाली ट्यालेन्ट कप भलिबलमा निर्णायकको भूमिका निर्वाह गर्न राई कोलोम्बो जान लागेकी हुन्।

राई सोही अवधिका दौरान हुने अन्तर्राष्ट्रिय निर्णायक तालिममा पनि सहभागी हुनेछिन्।

राईलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आइतवार बिदाइ गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell