PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

युइएफए नेशन्स लिग : विश्वकप उपविजेता क्रोएसियाको पोष्टमा स्पेनको ६ गोल



पहिलोपोस्ट

युइएफए नेशन्स लिग : विश्वकप उपविजेता क्रोएसियाको पोष्टमा स्पेनको ६ गोल

युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा स्पेनले क्रोएसियामाथि गोल वर्षा गरेको छ।

स्पेनले विश्वकपको उपविजेता समेत रहेको क्रोएसियालाई ६-० को फराकिलो अन्तरले हरायो।

स्पेनको लागि सउल निगेज, मार्को असेन्सिओ, रोड्रिगो, सर्गियो रामोस र यस्कोले गोल गरे। क्रोएसियाका लोभ्रे कालिनिकले एक आत्मघाती गोल उपहार दिए।

स्पेनले यसअघि इंग्ल्याण्डलाई २-१ ले पराजित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell