PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

युइएफए नेशन्स लिग : लुकाकुको दुई गोलमा बेल्जियमको सहज जित



पहिलोपोस्ट

युइएफए नेशन्स लिग : लुकाकुको दुई गोलमा बेल्जियमको सहज जित

युइएफए नेशन्स लिग अन्तर्गत लिग ए को खेलमा बेल्जियमले आइसल्याण्डलाई सहजै हराएको छ।

रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले आइसल्याण्डलाई ३-० ले पराजित गरेको हो। बेल्जियमका लागि अर्को गोल एडेन हाजार्डले गरे।

आइसल्याण्ड पहिलो खेलमा स्वीट्जरल्याण्ड्सँग ६-० ले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell