PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

बन्ने भयो फिल्म 'पेशा'



पहिलोपोस्ट

बन्ने भयो फिल्म 'पेशा'

काठमाडौं: नेपाली फिल्म 'पेशा' बन्ने घोषणा भएको छ। फायर इन्टरप्राइजेज प्रा.लि.को ब्यानरमा रोजन रखालको प्रस्तुति रहने फिल्मलाई विश्वदीप घिमिरेले निर्देशन गर्ने भएका छन्। फिल्ममा टिकाराम रखालको कथा रहेनेछ।

रोजन रखाल,प्रशान्त यादव,बालकृष्ण बन्जारा,पुरब बन्जारा,निशा सुनुवार,सरगम तमाङ फिल्मका कलाकारहरु हुन्। फिल्ममा राजु जंग थापाको द्वन्द, जनक पाख्रिनको कोरियोग्राफी, टंक बुढाथोकी र संगीत रहनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell