PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

साफ च्याम्पियनसिप : थण्डर स्ट्रोमका कारण खेल रोकियो, २७ मिनेटसम्म नेपाल १-० ले पछि



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : थण्डर स्ट्रोमका कारण खेल रोकियो, २७ मिनेटसम्म नेपाल १-० ले पछि
फोटो : SAFFSuzukiCup

काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत नेपाल र मालदिभ्सबीचको खेल थण्डर स्ट्रोम एण्ड लाइटनिङका कारण रोकिएको छ।

खेल सुरु हुँदा वर्षा भइरहेको थियो। खेलको २७औँ मिनेट चलिरहँदा थण्डर स्ट्रोमका कारण म्याच कमिसनर र फ्री असेसरले रेफ्रीलाई खेल रोक्न लगाएका हुन्।

ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलको नवौँ मिनेटमा कप्तान अक्राम घानीले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell