PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

एसियन स्कुल यू-१८ च्याम्पियनसिप: नेपाल, इन्डोनेसिया, चीन र थाइल्यान्ड समूह ए मा



पहिलोपोस्ट

एसियन स्कुल यू-१८ च्याम्पियनसिप: नेपाल, इन्डोनेसिया, चीन र थाइल्यान्ड समूह ए मा

काठमाडौँ : यही सेप्टेम्वर २० देखि ३० सम्म भारतको आग्रामा हुने एसियन स्कुल यू-१८ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल, इन्डोनेसिया, चीन र थाइल्याण्ड समूह ए मा रहेको छ।

नेपालले पहिलो खेल थाइल्याण्डसँग सेप्टेम्वर २२ मा खेल्नेछ। यस्तै इन्डोनेसियासँग सेप्टेम्बर २४ तथा चीनसँग सेप्टेम्बर २५ मा खेल्नेछ।

यसैगरी समूह बी मा दक्षिण कोरिया, मलेसिया, श्रीलंका र भारत छन्।

दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

उक्त प्रतियोगिताको लागि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरिसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell