PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बिहेको तयारीमा जस्टिन बिबर



पहिलोपोस्ट

बिहेको तयारीमा जस्टिन बिबर

हालै क्यानेडियन गायक जस्टिन बिबरले आफ्नो प्रेमिका हेल्ली बाल्डवीनसँग इन्गेजमेन्ट गरे।

इन्गेजमेन्टपछि दुवैको बिबाहका चर्चा सुनिए। उनी दुई बिबाहको तयारीमा पनि छन्। हलिउड मिडियाका अनुसार केही दिनअघि मात्र जस्टिन र हेल्ली बिबाह दर्ता कार्यलयमा देखिएका थिए। गायक जस्टिन गम्भीर थिए।  

२४ वर्षीया जस्टिन हेल्लीको अघि भावुक पनि बने। हेल्लीलाई उनले बिहेका लागि आफू आतुर रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell