PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

निर्मला पन्तको न्यायको लागि माइतीघर मण्डलामा प्रदर्शन,यस्तो देखियो

निर्मला पन्तको न्यायको लागि माइतीघर मण्डलामा प्रदर्शन,यस्तो देखियो

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौः कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र न्याय माग्दै शनिवार राजधानीमा प्रदर्शन भएको छ।
माइतीघर मण्डलामा सयौँ मानिसहरू भेला भएर निर्मलाको लागि न्यायको माग गरेका हुन्। शान्तिपूर्ण भेलामा निर्मलाका बाबुआमा सहित नागरिक अगुवा, विद्यार्थी, अधिकारकर्मी लगायतको उपस्थिति थियो।

साउन १० गते हत्या गरिएकी निर्मलाको हत्यारा को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell