PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

यात्रुवाहक बस एकआपसमा ठोकिदा १३ जना घाइते, पाँचको अवस्था गम्भीर



पी बी खड्का

यात्रुवाहक बस एकआपसमा ठोकिदा १३ जना घाइते, पाँचको अवस्था गम्भीर

सुर्खेतः सुर्खेतको सब्बाकुनाको ठुलो बिउरेनी भन्ने स्थानमा दुई यात्रुवाहक बस एक आपसमा ठोकिदा १३ जना घाइते भएका छन्।

सुर्खेत देखि नेपालगन्ज जाँदै गरेको ना ४ ख ७०२४ नम्बरको बस र नेपालगन्ज देखि सुर्खेत आउँदै गरेको बा३ ख ६२१२ नम्बरको बस एक आपसमा ठोकिएका हुन्।

घाइतेहरूको वीरेन्द्रनगर स्थित माया नर्सिङ होममा उपचार भइरहेको छ। पाँच जनाको अवस्था भने गम्भीर रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell