PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

पेस्तोलसहित चौधरी पक्राउ



पहिलोपोस्ट

पेस्तोलसहित चौधरी पक्राउ

काठमाडौं : दाङ प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

शनिवार साँझ घोराही उप-महानगरपालिका वडा नम्बर १३ बडहरा घर भएका २७ वर्षीय वीर बहादुर चौधरीलाई नियन्त्रणमा लिएको हो। 

घोराही तुल्सीपुर सडकखण्डमा प्रहरीले चौधरीको शरीर चेक गर्दा शरीरको बायाँ तर्फ पाइन्टको बेल्टमा पेस्तोल  लुकाएको अवस्थामा फेला पारेको हो। अटोमेटिक पेस्तोल मेडइन युएसए लेखिएको ७.६५ क्यालिभरको पेस्तोल  फेला पारेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell