PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

फिल्म 'कप्टी' बन्ने



पहिलोपोस्ट

फिल्म 'कप्टी' बन्ने

काठमाडौं :  फिल्म 'कप्टी' बन्ने घोषणा भएको छ। भ्याली फिल्म एकेडेमीको प्रस्तुतिमा बन्ने फिल्मको शुभ-मुहुर्त गरिएको छ।

भुपेन्द्र गुरुङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा उमेश गुरुङ, उर्मिला गुरुङ, शेरबहादुर गुरुङ, केशव राई, स्मृति बलामी, सोनी गुरुङ, विकास गुरुङ लगायतको अभिनय रहनेछ।

फिल्ममा मदन घिमिरेको छायाँकन रहनेछ। सोलुखुम्बुको जुबु र आसपासका क्षेत्रमा छायाँकन गरिने निर्माण टिमले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell